KGFI – Who We Are!
Since 1981, Paxiglass Fiber later renamed as Kapilvastu Glass Fiber Industries has established itself as an eminent manufacturer, supplier and exporter of wide gamut Translucent, Corrugated and GRP/FRP sheets. We also deal in Fiber-Reinforced Polymer (FRP) products like FRP Doors, FRP Auto Parts, FRP Packing Box, FRP Sky Lift Trolly, Road Markers, Chairs, Tea Tables, FRP Checkered Plates, FRP Corrugated Sheets, FRP Rainwater Gutters, FRP Dustbin, FRP Gratings, Pre-structured Shelters, Canopies, Stools, School Benches/Desk. Our expertise also lies in manufacturing playground equipment and other FRP fabrication works. Under the able guidance of our mentor, we have carved a niche in the competitive industry and successfully catering to clients spread across the globe.
Our core competence lies in offering customized products as per the specifications of clients. Available in different sizes and shapes, our finished FRP products have commercial as well as residential usages. We supply the FRP products to all industries. These are appreciated for their durability and strength which makes them a favorite material in construction industry.
We are supported by trained & experienced staff, whose valuable support & dedication, in fiber glass industries has enriched the company’s repute. They undertake the responsibility of fabricating FRP products by taking into consideration of shape and loading conditions be it mechanical, electrical, thermal or chemical and the industry in which they are to be used.
We have our factory located at Butwal Industrial District, Ramnagar Butwal and our showroom located at Milanchowk, Butwal, Nepal. We cater to customers in all major cities – Pokhara, Nepaljung, Birjung, Janakpur, Biratnagar, Mahendranagar, Dhangadi etc.
Why Choose Us?
Our Service
फाईबर ग्लास reinforced प्लास्टिक मिश्रीत पदार्थ हुन् जुन शिसाका रेशा लाई प्लास्टिकमा समावेश गरी बनाईन्छ । यो ईन्जिनियरीङ पदार्थ सन १९४२ मा पहिलो पटक उत्पादन गरीएको थियो । यो सानो सुरुवात बाट उत्पादीत फाईबर ग्लास मिश्रीत प्लास्टिकको प्रयोग बढदै गएर आज यसले अरु धातु (जस्तै फलाम, स्टिल, आलुमुनियम) तथा अरु किसिमका प्लास्टिकहरु लाई पछाडी छाडी आजको आधुनिक युग्मा एउटा ठुलो स्थान ओगटन सफल भएको छ । तथा बर्षै पिछे नया उपयोग हरु आविश्कार भैरहेको छ ।
सामान तथा प्रयोग हरुः
- यातायात: कार, बस, ट्रकका बडी, हूड, बोनेट, सिट, बम्पर, डेश बोर्ड, व्हील कभर आदि । मोटर साईकल का पार्टस, लिफ स्प्रिङ
- निर्माण तथा भौतिक आधारहरु:
- सेनेटरीवेयरका सामान हरु जस्तै बाथ टब, बास बेसिन, प्यान आदि ।
- उज्यालो प्रदान गर्नको लागी जस्ता पाता, सादा पाता, बिभिन्न किसिमका डोम्सहरु ।
- सौन्दर्य तथा सजावटका लागी बिभिन्न किसिमका शिटहरु ।
- ईन्सुलेशन प्यानल्स
- सिमेन्ट को ढलान गर्नको लागी बिभिन्न किसिमका स६्रिङ का सामान ।
- सिलिङ र वाटर प्रुफिङ को लागी ।
- संक्रमणिय तत्व बाट बचाव: एसिड तथा एल्कलि राख्ने केमिकल टेन्कहरु, तेल पाईप लाईन, अण्डर ग्राउन्ण्ड पेटरोल ट्ंयान्क, वेस्ट वाटर ट्र्रिटमेन्ट सिस्टम तथा केमिकल प्रयोग गर्ने उद्योग हरु को लागी प्रयोग हुने बिभिन्न किसिम का सामानहरु ।
- मनोरंजनका साधनहरु: डुंगा, केयाक, बच्चाले खेल्ने चिप्लेती, उद्यानमा प्रयोग हुने बिभिन्न किसिमका गाडीहरु, गल्फ ट्रोलि, फिसिङ रड, स्विमिङ पूल आदि ।
- समुन्द्री जहाज तथा डुंगाहरु: समुन्द्रमा प्रयोग हुने जहाज तथा डुंगाहरु ।
- विधुतिय उपकरणहरु:
- घरायसि प्रयोगमा आउने सामानहरु जस्तै वाशिङ मेशिन, कुलर, कम्प्युटर आदि ।
- विधुतिकरणमा प्रयोग हुने उपकरणहरु जस्तै भड्याङ, इन्सुलेटर, क्रसबार, लाईन र मिटर बक्स आदि ।